Definition of किंवा
किंवा
दुई वा दुईभन्दा बढी शब्द, पदावली वा वाक्यांशलाई जोडी कुनै एकलाई बुझाउन वैकल्पिक रूपमा प्रयुक्त हुने अव्यय; वा; अथवा। (उदा.- ज्ञानविज्ञानका क्षेत्रमा साहित्य किंवा दर्शनको ठुलो महत्त्व छ। )
English Meanings
Word of the Day
30 July 2026