Definition of अधिक्रान्ति
अधिक्रान्ति
शक्ति, अधिकार वा धाकद्वारा अर्काको अधिकार हनन गर्ने वा अर्कालाई काममा लगाउने काम; जबरजस्ती दमन गरी अधिकार खोस्ने वा यस्तो काम गर्नै पर्छ भनी विवश तुल्याउने काम।
English Meanings
Word of the Day
30 July 2026