Definition of खानतलासी
खानतलासी
१. सरकारवादी मुद्दाका सिलसिलामा अपराधसम्बन्धी दसीप्रमाण वा मालसामान रहेको शङ्का वा सन्देह लागेका ठाउँमा गई तत्सम्बन्धी खोजतलास वा छानबिन गर्ने काम; चोरीछिपाई राखिएको चिजका लागि कुनै घरमा गरिने खोजतलास।
English Meanings
Word of the Day
05 August 2026
fault of meaninglessness
Nounpoetic flaw caused by using meaningless words to maintain meter
Full Details