Meanings For खैँजडी
ना.
डम्फुजस्तो तर डम्फुभन्दा केही सानो हुने, घेरामा प्रायः मुजुरा जडिएको, एकातिर मात्र छालाले मढिएको, भजनकीर्तन आदिमा बजाइने प्रसिद्ध एक तालबाजा।
English Meanings:
Word of the Day
13 July 2026