Definition of गधापच्चिसी
गधापच्चिसी
उमेरका दृष्टिले जवान भएको तर विवेक र बुद्धिका दृष्टिले प्रौढता आइनसकेको अवस्था; सोह्र वर्षमाथि र पच्चीस वर्षमुनिको, चञ्चलता, अस्थिरता र उच्छृङ्खलताको सम्भावना भएको अवस्था। (उदा.- अहिले उसले गधापच्चीसी नै पार गरेको छैन, जे मन लाग्यो त्यही गर्छ)।
English Meanings
Word of the Day
09 August 2026
yellow-prefix
Nounshortened form of the word yellow used as a prefix in compound words
Full Detailsfloral chariot
Nouna vehicle or chariot decorated with flowers for special occasions or processions
Full Details