Definition of अनुभाव
अनुभाव
१. साहित्यशास्त्रअनुसार, मनमा कुनै भाव उब्जँदा र विशेषतः कुनै रसको अनुभूति हुँदा प्रकट हुने मानसिक र शारीरिक व्यापार; भावलाई उपयुक्त लक्षणद्वारा प्रकाशित गर्ने मानसिक र शारीरिक व्यापार ।
English Meanings
Word of the Day
05 August 2026
fault of meaninglessness
Nounpoetic flaw caused by using meaningless words to maintain meter
Full Details