Definition of चेष्टा
चेष्टा
१. मनको भाव वा विचार प्रकट गर्न गरिएको सङ्केत; मानसिक सङ्केत प्रकट गर्ने बोलाइचलाइ एवं कामगराइको चालढाल, शारीरिक भावभङ्गी।
English Meanings
Word of the Day
05 August 2026
fault of meaninglessness
Nounpoetic flaw caused by using meaningless words to maintain meter
Full Details