Definition of अनुष्टुप्
अनुष्टुप्
आठ आठ अक्षरका चार पाउबाट बन्ने, वैदिक कालदेखि आधुनिक भारतीय आर्यभाषाकालसम्म चल्दै आएको, प्रत्येक पाउको पाँचौँ अक्षर लघु तथा छैटौँ अक्षर गुरु र दोस्रो र चौथो पाउको सातौँ अक्षर लघु, अन्य पाउको सातौँ अक्षर गुरु हुनाका साथै विभिन्न पाउका अन्य अक्षर लघु वा गुरु दुवै भई विभिन्न भेद हुन सक्ने एक छन्द।
Word of the Day
24 July 2026