Definition of अनुसूची
अनुसूची
संविधान, ऐन, कानुन, सन्धि, करार आदि महत्त्वपूर्ण दस्तावेज वा कुनै ग्रन्थ, लेख, प्रतिवेदन आदिको मूल पाठलाई छोटोछरितो तथा सुसङ्गठित तुल्याउने अभिप्रायले मूल पाठमा खासखास कुराको मात्र उल्लेख गरी ती कुराको विस्तृत विवरण वा व्याख्याचाहिँ प्रायः वर्गीकृत गरेर परिशिष्ट वा पूरक अंशका रूपमा राख्ने प्रक्रियाअन्तर्गत परिशिष्टमा प्रयोग गरिएको सूची; तालिका; सारिणी ।
Word of the Day
08 August 2026
yellow-prefix
Nounshortened form of the word yellow used as a prefix in compound words
Full Detailsfloral chariot
Nouna vehicle or chariot decorated with flowers for special occasions or processions
Full Details