Definition of छिन्नु
छिन्नु
१. कुनै कामकुराको टुङ्गो लाउनु; मुद्दामामिलाको अन्तिम निर्णय दिनु; सिद्ध्याउनु। २ बाँकीबक्यौता, ऋण आदिको हरहिसाब चुक्ता गर्नु; फछ्याउनु।
English Meanings
Word of the Day
04 August 2026
fault of meaninglessness
Nounpoetic flaw caused by using meaningless words to maintain meter
Full Details