Definition of जिजे / जिजै
जिजे / जिजै
दासप्रथा समाप्त हुनुभन्दा पहिले कमाराकमारीले आफूभन्दा जेठा मालिककी पत्नीलाई सम्बोधन गर्दा प्रयोग गर्ने शब्द; मैयाँरानी।
English Meanings
Word of the Day
29 July 2026