Definition of ज्युँका त्युँ
ज्युँका त्युँ
१. शारीरिक अवस्था वा अन्य वस्तु कुनै कारणवश बिचमा बदलिएर वा घटेर फेरि उस्तै अवस्थामा आएको; पहिलो जस्तो थियो उस्तै; जस्ताको तस्तो।
English Meanings
Word of the Day
01 August 2026