Meanings For अपनिहिति
ना.
कुनै व्यञ्जनको पछि रहेको स्वरवर्ण अनुवर्ती रहेर पनि अगाडि आइपुग्ने भाषावैज्ञानिक प्रक्रिया (हँसिया = हँइस्या, थाकियो = थाइक्यो इ.) ।
English Meanings:
Word of the Day
14 July 2026