Definition of टार
टार
पहाडको उचाइमा आदमाराको वा गडतिरको आसपासमा रहेको सम्म ठाउँ; बेसीभन्दा केही माथि रहेको सम्म थलो; टाहार (उदा.- रूपाटार, रुम्जाटार, तुम्लिङटार, पालुङटार, इरुङटार इ.)।
English Meanings
Word of the Day
29 July 2026