Definition of अपसङ्ग्रह/अपसञ्चय
अपसङ्ग्रह/अपसञ्चय
अनियमित रूपले र धेरै मूल्यमा बेच्ने उद्देश्यले मालसामान जम्मा गरेर लुकाई छिपाई राख्ने काम; पछाडि बढी मोलमा बिक्री गर्ने इरादाले सरसामग्री बढी सङ्ख्यामा जम्मा गर्ने काम ।
English Meanings
Word of the Day
08 August 2026
yellow-prefix
Nounshortened form of the word yellow used as a prefix in compound words
Full Detailsfloral chariot
Nouna vehicle or chariot decorated with flowers for special occasions or processions
Full Details