Meanings For ढिकी
ना.
प्वाल पारेका दुइटा खाँबा गाडी त्यसका बिचमा आग्लो हाली अड्याएर तेर्स्याइएको छ फिटजति लामो र अगाडि ( टाउका ) पट्टि एक फिटजति वर मुस्ली जोडिएको तथा पछाडि ( पुच्छर ) पट्टि एक फिटजति छोडिएको भागमा उभिएर खुट्टाले थिचेर उचाल्दै, छोड्दै गरी धान, चिउरा आदि अन्न कुट्ने काठको चारपाटे यन्त्रविशेष।
Word of the Day
14 July 2026