Definition of तँ
तँ
द्वितीय पुरुष एकवचनमा प्रयोग हुने, तिमीभन्दा सानोलाई बुझाउने वा निम्न आदरार्थी शब्द (उदा. - ए रामु ! तँ कहाँ गएको थिइस् ? तँजस्ता यहाँ कति आए कति ! )।
English Meanings
Word of the Day
18 August 2026
Phyllanthus niruri
Nouna medicinal plant with small fruit and leaves resembling gooseberry
Full Details