Definition of तसल्ल / तसल्ली
तसल्ल / तसल्ली
१. कुनै काम कुराको बन्दोबस्त वा सरसल्लाह; ठिकठाक। (उदा. - अहिलेसम्म घरमा दसैँको किनमेल गर्नेबारे तसल्ल/ तसल्ली भएको छैन।)
English Meanings
Word of the Day
04 August 2026
fault of meaninglessness
Nounpoetic flaw caused by using meaningless words to maintain meter
Full Details