Word Details
अमलतुनु
दमाईं वा सुचीकारले लुगा सिउन सियो घचेट्दा औँलामा घाउ नलागोस् र सजिलो पनि होस् भनी औँलाका टुप्पामा टोपीजस्तो हुने गरी लगाउने छालाको, धातुको वा कपडाबाटै बनाइएको साधन; अम्तर्नु; लक्खु ।
Word of the Day
21 July 2026