Definition of धर्मपुत्र
धर्मपुत्र
१. आफ्ना छोरा नहुनेले पुत्र बराबर गरेर पालिएको, पछि आफ्नो सम्पत्तिको उपभोग गर्ने र काजक्रियासमेत गर्ने अर्काको छोरो; धर्मका निम्ति पालिएको वा धर्मशास्त्रअनुसार दत्तकका रूपमा ल्याइएको छोरो।
English Meanings
Word of the Day
10 August 2026
yellow-prefix
Nounshortened form of the word yellow used as a prefix in compound words
Full Detailsfloral chariot
Nouna vehicle or chariot decorated with flowers for special occasions or processions
Full Details