Definition of नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
०३९ सालदेखि प्रशासन शिल्पमा तालिम दिने उद्देश्यले स्थापना भएको, पछि स्वतन्त्र संस्थान हुने उद्देश्य लिएर हाल श्री ५ को सरकारको रेखदेखमा खुलेको एक प्रशिक्षण-केन्द्र।
English Meanings
Word of the Day
29 July 2026