Meanings For पुनर्नवा
ना.
१. लाम्चा पात हुने, सानासाना डाँठको रङअनुसार तीन किसिमको (रातो डाँठ भए रातो, सेतो डाँठ भए सेतो र निलो डाँठ भए निलो) फूल फुल्ने र तरकारीका रूपमा समेत खाइने एक झार; पिसाब, दिसा, दम, कफ, पेट आदि रोगमा फलामको कमीसम्बन्धी रोगमा र पहेँलो ज्वर, बाथ, नेत्रविकार आदि रोगमा समेत हितकर मानिएको जरा हुने वनस्पतिविशेष।
English Meanings:
Word of the Day
10 July 2026