Definition of प्रजातान्त्रिक समाजवाद
प्रजातान्त्रिक समाजवाद
प्रजातान्त्रिक पद्धतिद्वारा निश्चित सीमा निर्धारित गरी कृषि, उद्योग र व्यापारमा होडबाजी गराएर क्रमशः सामाजिक परिवर्तन गर्दै समाजवादको स्थापना गर्ने कुरामा विश्वास राख्ने राजनीतिक सिद्धान्त; निम्न पुँजीवादी वा असाम्यवादी समाजवाद।
English Meanings
Word of the Day
27 July 2026