Definition of बुलु
बुलु
गुराँसका जस्ता पात हुने; पातको तल सेतो र टीका - टीका परेको ग्रन्थिद्वार हुने; गाढा रातो फूल फुल्ने; आयुर्वेदका अनुसार पात गाईबाखाका निम्ति बिखालु मानिने दुईतीन मिटर अग्लो एक बोट।
English Meanings
Word of the Day
25 July 2026