Definition of वार्त्तिक
वार्त्तिक
१. कुनै विषयवस्तुको उक्त, अनुक्त र दुरुक्तबारे अर्थ स्पष्ट गर्ने भाष्य वा पूरक शास्त्र। (पाणिनिको 'अष्टाध्यायी' व्याकरणमाथि कात्यायनले वार्तिक-ग्रन्थको रचना गरेका हुन् )।२. खेती गर्ने व्यक्ति; किसान।
English Meanings
Word of the Day
06 August 2026
fault of meaninglessness
Nounpoetic flaw caused by using meaningless words to maintain meter
Full Detailsyellow-prefix
Nounshortened form of the word yellow used as a prefix in compound words
Full Details