Definition of विभेदक अभिलक्षण
विभेदक अभिलक्षण
उत्पादक वर्ण-विज्ञानअनुसार मुख्यवर्गीय, विवर, स्रोत, उच्चारण-प्रक्रियागत आदि विशेषताका आधारमा भाषाको एउटा ध्वनि वा वर्णबाट अर्को ध्वनि वा वर्ण छुट्ट्याउने लक्षणहरू; डिस्टिङ्क्टिभ फिचर।
English Meanings
Word of the Day
14 August 2026
that's all
Phrasean expression used to indicate that something is sufficient or to tell someone to stop
Full Details