Definition of शोषण
शोषण
२. अरूको, खास गरी आफ्ना अधीनमा रहेका निर्धानिमुखा व्यक्तिहरूका गुण, काम, परिश्रम, उत्पादन, आय आदिबाट व्यक्तिगत स्वार्थ पूरा गर्न उठाइने अनुचित लाभ; चुस्ने वा धुत्ने काम; चुसाइ।
English Meanings
Word of the Day
30 July 2026