Definition of षोडशशृङ्गार
षोडशशृङ्गार
स्त्रीहरूले शरीर सजाउन अँगाल्ने सोह्र प्रकारका शृङ्गार (बुकुवा लाउनु, स्नान गर्नु, वस्त्र धारण गर्नु, मिसी लाउनु, कपाल कोर्नु, गाजल लाउनु, सिउँदोमा सिन्दूर लगाउनु, माहुर लगाउनु, निधारमा टिको लाउनु, चिउँडा वा गालामा कोठी बनाउनु, तिउरी लाउनु, अत्तर आदि सुगन्ध छर्कनु, गहनाहरू लाउनु, फूलको माला पहिरिनु, पान खानु र ओठमा लाली लाउनु)।
Word of the Day
27 July 2026