Definition of सङ्क्षेप चिह्न
सङ्क्षेप चिह्न
सङ्क्षिप्त प्रयोग वा छोटकरी उच्चारणमा लगाइने चिह्न (जस्तो- ले. -लेखक; अनु. -अनुवादक। आ.वा.- आकाशवाणी। रे'छ- रहेछ। आ'छ- आएको छ। लेख्या' थियो- लेखेको थियो।
English Meanings
Word of the Day
21 July 2026