Definition of समस्तर
समस्तर
वर्ग, स्थिति, गुण, आवश्यकता आदि दृष्टिले समान स्तर; बराबरी वा एकनासको तह। (उदा.- बजारभाउ नियन्त्रण गर्न मालको मूल्यमा समस्तर-निर्धारणको आवश्यकता छ)।
English Meanings
Word of the Day
01 August 2026