Meanings For साझा प्रकाशन
ना.
नेपाली भाषा र साहित्यको विकासमा सक्दो योगदान गर्दै विभिन्न विषयमा पुस्तकहरूको प्रकाशन तथा विक्री, वितरण गर्ने उद्देश्यले वि. सं. २०२२ मा नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारीका रूपमा गठित संस्था।
English Meanings:
Word of the Day
10 July 2026